AnonymousUser

Logout

तर्कको तराजुमा तीन सन्तान

१० जना अस्वस्थ, कमजोर, निरक्षर र सीप नभएको व्यक्तिको तुलनामा दुई जना स्वस्थ, सिपयुक्त, आधुनिक शिक्षा लिएको र प्राविधिक हिसाबले सक्षम व्यक्तिको उत्पादकत्व बढी हुन सक्छ।

विश्वव्यापी मानवीय संकट: सार्थक पहल गर्ने कि मूकदर्शक बन्ने?

छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु।

गफले होइन, कामले प्रकृतिपूजक बनौँ

केही वर्ष अघिसम्म हामी प्रदूषित खोला या नदीको उदाहरण दिनुपरे बागमतीको नाम लिन्थ्यौँ। अब देशका सबैजसो शहर र शहरोन्मुख बजार क्षेत्रमा सयौँ हजारौँ बागमती छन्।

प्रदूषणको उकुसमुकुस : भागेर जाऊँ, कुन ठाउँ जाऊँ…

मानव स्वास्थ्यका लागि आपत्कालकै अवस्थामा पुग्दासम्म पनि हामी बोल्दैनौँ, लेख्दैनौँ र केही पहल गर्दैनौँ भने केको बौद्धिक? केको नागरिक समाज?

गाउँ: बुहारीलाई ‘सुमर्ने’देखि नेता बनाउनेसम्म

यस पटक हाम्रो गाउँमा ठूला मादल, सोरठी नाच्ने पहिरन, लय हालेर भट्याउने उस्ताद, सुरिलो भाकामा मुरलीसहित गाउँभरि सबैको स्वामित्व र सहभागिता रहने गरी भैली निस्किएन।

निम्छरो ‘सिभिक सेन्स’मा सम्भव छैन समृद्धि

कानून प्रयोग गरेर सिभिक सेन्स हुने होइन, यो त नागरिकको आन्तरिक उत्प्रेरणाले सिर्जना हुने हो। तर सिभिक सेन्स प्रवर्द्धनबारे हामीकहाँ बहस र छलफल बिरलै हुन्छ।

महाविनाशको पहिलो किस्ता भुक्तान गर्दै रामजनमहरू

यो महाविनाश जलवायु परिवर्तनको जुवामा नारिँदै अघि बढ्दै छ। जुवा नार्ने हली सम्भ्रान्त, सेलिब्रेटी, बिलासी र महाधनी हुन् भने जुवामा नारिने चाहिँ गरिब, मजदुर, किसान हुन्।

नखाएको बिख लाग्यो हामीलाई

सविनय अनुरोध, जसले जे सुकै भनोस्, लाज नमानौँ, हीनताबोध नगरौँ र बोतलबन्द पानीलाई नाइँ भनौँ र पर्यावरण जोगाउन थोरै भए पनि हिस्सेदारी लिऊँ।

दानको लोभलाग्दो दृष्टान्त: खै हामीले सिकेको?

थोरै पनि सामाजिक न्याय, समाजभित्रको विपन्नता, दरिद्रता, अशिक्षा, कुपोषणबारे संवेदनशील भई दानीहरूले आफ्नो दान-प्राथमिकता बदले अवश्य नै थप पुण्य हुँदो हो।

'ट्याक्सपेयर'को पैसा, विवेकहीनहरूको रजाइँ

विश्वका कम विकसित ११० देशमा एक अर्ब १० करोड मानिस बहुआयामिक रूपमा गरिब छन्, जसमध्ये एक तिहाइ त दक्षिण एशियामा मात्र छन्।

रुवान्डाबाट सिकौँ, प्लास्टिकमुक्त देश बनाऔँ

गुट्खाको परिणाम बडो चिन्ताजनक छ। गुट्खा दोहोरो क्यान्सरको स्रोत हो। मानव स्वास्थ्यलाई त क्यान्सर दिन्छ नै धर्तीलाई पनि कहिल्यै निको नहुने दीर्घरोगी बनाउँछ।

रित्तिँदैछ पृथ्वी, तर हामी चेत्दैनौँ

संयुक्त राष्ट्र संघ–खाद्य तथा कृषि संगठनका अनुसार अमेरिकामा सन् २०१८ मा १० करोड ३० लाख ट्रक खाना खेर फालियो। यो कूल उपभोग्य खानाको ३५ प्रतिशत हुन आउँछ।

परम्परागत 'जीडीपी'विरुद्ध हरित 'जीडीपी'

हरेक आर्थिक क्रियाकलापमा हुने मूल्य अभिवृद्धिको योग गार्हस्थ्य उत्पादनमा जोडिन्छ, तर चुरोट, खैनी वा गुट्खा कम्पनीले पारेको पर्यावरणीय, सामाजिक र स्वास्थ्यमाथिको असर गणना भने गरिँदैन।

पृथ्वी र पर्यावरण जोगाउन सादा जीवन

पुनः प्रयोग एक उत्कृष्ट अवधारणा हो। प्रकृतिप्रेमी अभियानका रूपमा विकसित देशमा समेत चलेको छ यो।

संरचनात्मक लाभको चुपचाप भोग कहिलेसम्म?

इरानमा जस्तै शक्तिशाली ‘ऊहापोह’ यहाँ पनि आउन सक्छ। युगाैंदेखि थिचिएका र दबिएका मान्छेहरू हिंस्रक बनेर उत्रिए भने त्यसको प्रभाव सिङ्गो समाजले भोग्नुपर्नेछ।

‘भिगनिजम’को झोली बोकेर हिँड्दा…!

पृथ्वीको खेतीयोग्य भूमिको करिब ७० प्रतिशत केवल मासु, अण्डा र दुग्धजन्य पदार्थ उत्पादनका लागि प्रयोग हुन्छ जबकि कुल खाद्यान्न आपूर्तिमा मासु, अण्डा र दुग्धजन्य पदार्थको योगदान १० प्रतिशतभन्दा पनि कम छ।