AnonymousUser

Logout

गीत सुन्दै ह्वीलचेयरमा डुलिरहने किकी

किकीलाई गीत सुन्न निकै मन पर्छ। रोचक कुरा के भने किकी आफैँ ह्वीलचेयर चलाउँछिन् र गीत सुन्दै सेन्चुअरी वरपर फन्को मार्छिन्। उनलाई टेलर स्विफ्टका गीत खुब मन पर्छन्।

जसले आफ्नै पेट चिरेर जन्माइन् बच्चा

पेरेजका पति शिकार खेल्न जंगलतिर थिए, घरमा उनी एक्लै। प्रसव पीडा असह्य भएपछि रक्सीको केही घुट पिइन् र भान्छाबाट चक्कु उठाइन्।

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता

नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले  सहभागिता जनाएका थिए।

अपांगता भत्ता थाप्न ५० वर्षसम्म दृष्टिविहीनको नाटक

सामाजिक/अपांगता भत्ता लिनका लागि मान्छेले कतिसम्म गर्छन्!

हरित ऊर्जामा चीनको छलाङ, बनायो विश्वकै ठूलो ‘विन्ड टर्बाइन’

‘एस१५०० फ्लोटिंग विन्ड पावर सिस्टम’ लगभग १३ तले भवन जत्तिकै अग्लो र बास्केटबल कोर्ट जत्तिकै लामो छ।

आँखामा दाँत पलाएपछि

ती बिरामीको शल्यक्रिया गर्ने डाक्टरले यसलाई चिकित्सा विज्ञानको दुर्लभ घटनामध्ये एक बताएका छन्।

डेनमार्कमा ढुंगे युगको डुबेको बस्ती फेला

उत्तरी डेनमार्कको आर्हस खाडीको पानीमुनि पुरातत्त्वविद्हरूले ८ हजार ५०० वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन्।

फोहोर दिएर भरपेट खाना पाइने 'गार्बेज क्याफे'

एक किलो प्लास्टिकको फोहोर बुझाउँदा पेटभरि खाना पाइन्छ, जसमा भात, तरकारी, दाल, रोटी, सलाद र अचार समावेश हुन्छ।

रक्सीको 'ह्यांगओभर' उतार्न चप्पलमै ८ किलोमिटर दाैडे, जीवन बदलियो

इसाकको बाल्यकाल कठिन थियो। रक्सीको लतले गर्दा अन्ततः उनी घरबारविहीन भए। तर ८ किलोमिटर दाैडिने निर्णयले उनको जीवनमा नयाँ मोड ल्याइदियो।

भावनात्मक आवश्यकता पूरा गर्न अनाैठो सेवा –भाडामा हजुरआमा

जापानमा 'ओके ग्रान्डमा' नामक सेवाले घरायसी र भावनात्मक आवश्यकताहरूको लागि वृद्ध महिलाहरूलाई भाडामा लिनसक्ने अवसर प्रदान गर्दछ।

इन्टरनेट स्पिडमा जापानले बनायो नयाँ रेकर्ड

जापानले विकास गरेको १.०२ पेटाबिट प्रतिसेकेन्ड गतिको इन्टरनेटले १ सेकेन्डमा १० लाख २० हजार गिगाबिट (जीबी)को डाटा ट्रान्सफर गर्न सक्छ। यो गति नेपालको इन्टरनेटको औसत गतिभन्दा करिब १.३ करोड गुणा तीव्र हो।

२२ वर्षदेखि मेकअप राम्रोसँग नधोएका कारण यस्तो भयो अनुहार!

'म बाहिर निस्कने, मानिसहरूलाई भेट्ने वा साथी बनाउने हिम्मत गर्न सक्दिन। मेरो अनुहारमा हजारौं साना कमिलाहरू घस्रिरहेको जस्तो लाग्छ।'

चीनमा ११ हजारभन्दा धेरै ड्रोन उडाएर विश्व कीर्तिमानी

ड्रोनलाई उडाएर सही ठाउँमा पुगेको सुनिश्चित गर्न तथा आकाशमा प्रकाशमार्फत कस्तो दृश्य दिने भनेर प्राविधिक टोलीले कडा मेहनत गरेका हुन्छन्।

जहाजमा चालक दलको नक्कली सदस्य बनेर १२० पटक नि:शुल्क यात्रा

टिरोन अलेक्ज्यान्डर नाम गरेका ३५ वर्षीय ती व्यक्तिले झुटा कागजात पेस गरेर उडान परिचारक र पाइलटहरूका लागि आरक्षित टिकट बुक गर्थे।

मान्छेको रौँभन्दा पनि पातलो भ्वाइलिन

यस प्रकारको न्यानो टेक्नोलोजीलाई अगाडि बढाउन सकिए भविष्यमा शरीरमा औषधि पुर्‍याउन, साना शल्यक्रिया गर्न र चिकित्सा मेसिनहरू सुधारमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ।

भारतको कश्मीरमा बन्यो विश्वकै अग्लो रेलवे आर्क पुल

आइफेल टावरभन्दा ३५ मिटर अग्लो र कुतुब मिनारभन्दा लगभग पाँच गुणा उचाइ भएको यो पुल २८ हजार ६६० मेगाटन स्टील प्रयोग गरेर निर्माण गरिएको हो।

सपिङ मलदेखि संसदसम्म– ब्राजिलमा गुडियाप्रति अचम्मको आकर्षण

सिलिकनबाट बनेका ती ‘हाइपर रियालिस्टिक’ गुडियालाई महिलाहरूले आफ्नो सन्तानझैं रेखदेख गरिरहेका छन्, तर कसरी?

रोबोट फाइटिङ प्रतियोगिता, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन

पूर्वी चीनको हाङझाउ शहरमा आइतबार सम्पन्न विश्वको पहिलो दाबी गरिएको ह्युमनोइड रोबोट फाइटिङ(कुस्ती) प्रतियोगितामा ‘एआई स्ट्राटेजिस्ट’ च्याम्पियन बनेको छ।

यूएईमा ट्रम्पको बेग्लै स्वागत, युवतीहरूले कपाल फिजाउँदै गरे नृत्य

परम्परागत पोशाकमा सजिएका युवतीहरू अगाडि लाइनमा उभिन्छन्, आफ्नो लामो कपाललाई एक छेउबाट अर्को छेउमा सुन्दर ढंगले घुमाउँछन्।

न्युजिल्यान्ड: मान्छेभन्दा भेडा धेरै भएको देश!

विदेशमा रहेका न्युजिल्यान्डवासीहरूका लागि यो लामो समयदेखि मजाकको विषय बन्दै आएको छ।