कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ।
निर्वाचन आयोगले केही राजनीतिक दलले पठाएको समानुपातिक उम्मेदवारको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन सोमबारसम्मको समयसीमा दिएको हो।
मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ। एमाले प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। यस्तै कर्णालीमा कांग्रेस र माओवादीले समान नौ/नौ सिट जितेका छन्।
शाहीलाई सत्तागठबन्धनको नेपाली कांग्रेसको समर्थन थियो। माओवादी केन्द्रले भने आफ्नै उम्मेदवार खडा गरेको थियो।
निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षाभन्दा कम मतदान भएको बताएको छ।
हुम्लाको चुनावी राजनीतिमा छक्कबहादुर लामाले जहिल्यै ‘सरप्राइज’ दिइरहन्छन्। यसपालि कर्णालीमा सम्भावित चुनावी परिणामलाई लिएर धेरै अड्कलबाजी भइरहँदा छक्कबहादुर फेरि चर्चामा छन्।
गण्डकीको मुख्यमन्त्रीका रूपमा चर्चामा आइरहेका नेताहरूलाई प्रदेश सभा निर्वाचन मात्र होइन, पार्टीभित्रकै परिस्थिति पनि अनुकूल बनाउनुपर्ने छ।
कांग्रेस र एमाले दुवैले केन्द्र ताकिरहेका नेताहरूलाई प्रदेशमा पठाएकाले कर्णालीमा मुख्यमन्त्रीको दौड रोचक बन्ने देखिन्छ।
निर्वाचनपछि फेरिने सुदूरपश्चिम सरकारको मुख्यमन्त्री बन्न सत्तागठबन्धन र विपक्षी एमालेभित्र लबिइङ तीव्र बनेको छ।
मधेशमा संघीयताको मुद्दा उठाउने दलले नै चलाएको प्रदेश सरकारको प्रस्तुति यो निर्वाचनमा भारी पर्नसक्ने संकेत वीरगन्जमा भेटिन्छ।
मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको र त्यस्तो सजाय भुक्तान गरेको ३ वर्ष पूरा नभएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको छ।
कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ।
यसअघिका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भए पछि कांग्रेसले महासमिति सदस्य मानबहादुर लिम्बूलाई मोरङ–३(१) काे उम्मेदवार बनाउने भएकाे छ।
कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त दलका लागि मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ।