सेजनको शनिबार सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
काठमाडौँ– नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन्।
सेजनको शनिबार सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
अध्यक्ष ओलीले ९९ मत ल्याए। उनका प्रतिद्वन्द्वी सिरोमनि ढुंगानाले ९६ मत ल्याए। सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए।
सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित भए।
सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भए। निर्वाचनमा कुल २७१ मतमध्ये २५२ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
