आइतबार बिहान आठ बजेतिर बसले जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
काठमाडौँ– काठमाडौँको पेप्सीकोला–काँडाघारी सडकखण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
अरू छ जना घाइते भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एससपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
आइतबार बिहान आठ बजेतिर बसले जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा ७ जना घाइते भएका थिए।
घाइतेमध्ये मोटरसाइकल चालकको मृत्यु भएको एसएसपी भट्टले बताए। उनका अनुसार अरू दुई जना घाइतेको अवस्था गम्भीर छ।
उनीहरूको निजामती कर्मचारी अस्पताल र मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
