नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको जिप आइतबार बिहान दुर्घटनामा परेको हो।
जुम्ला– जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरामा भएको दुर्घटनामा चालक मुगुको छायानाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको हो।
नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको जिप आइतबार बिहान दुर्घटनामा परेको डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए।
जिप सडकबाट झन्डै ३०० मिटर तल खसेको थियो। गाडीमा कतिजना सार थिए भन्ने पनि खुलिसकेको छैन।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
