एमाले अध्यक्ष केपी ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि शनिबार सुदूरपश्चिम जाँदै छन्।
त्यहाँ ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। एमालेले डोटी, कैलालीको अत्तरिया र लम्कीचुहामा चुनावी सभाको आयोजना गरेको छ। तीनैवटा सभालाई अाेलीले सम्बाेधन गर्ने कार्यक्रम छ।
ओलीले कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरका सभामा भाग लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
