चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउन जोड दिँदै यो कदम चालेको हो।
चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको छ।
चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउन जोड दिँदै यो कदम चालेको हो।
“चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणमार्फत देशको सीमा बाहिर लैजान चाहँदैन,” वाल स्ट्रिट जर्नलले भनेको छ, “ उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ।”
चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पललगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्ने जर्नलमा उल्लेख छ।
एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
