यस खेलको विजेता टोली आगामी वर्ष हुने आईसीसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ।
काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटको पहिलो फाइनल पुग्न थाइल्यान्डले नेपालसामु १०६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बांगीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनायो।
थाइल्यान्डको लागि नानपाट खोन्चारोएनकाइले ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन्। उनले ६३ बलमा ४ चौका प्रहार गरेकी थिइन्।
नत्ताकन चान्थमले ४५ बलमा २ चौकासहित ३१ रन बनाइन्। नेपालका कविता कुँवर र पूजा महतोले १/१ विकेट लिए।
यस खेलको विजेता टोली आगामी वर्ष हुने आईसीसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
