मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङलले आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन्।
काठमाडौँ– कोशी प्रदेश सरकारले आइतबार बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ।
बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी भएसँगै कोशीमा बजेट शून्यको अवस्था सकिएको छ।
नवनियुक्त मुख्यमन्त्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश ल्याउने निर्णय शुक्रबार पहिलो बैठकबाट नै गराएका थिए।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङलले संविधानको धारा २०२ को उपधारा १ बमोजिम आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन्।
यसअघि कार्की नेतृत्वकै सरकारले सरकारले गत जेठ ३२ गते ल्याएको अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो।
त्यसपछि प्रदेशमा बजेट शून्यको अवस्था थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
