पशुपतिमा मारवाडी सेवा समितिले भोगचलन गर्दै आएको भवन–जग्गा आफूलाई उपलब्ध गराउन काठमाडौँ महानगरको पत्र
उक्त क्षेत्रलाई अब धार्मिक पर्यटन र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने महानगरले जनाएको छ।
काठमाडौँ– पशुपतिनाथ क्षेत्रमा मारवाडी सेवा समितिले भोगचलन गर्दै आएको गुठीको भवन–जग्गा आफूलाई उपलब्ध गराउन काठमाडौँ महानगरले पत्र पठाएको छ।
महानगरको वडा नम्बर ८ गौशाला चोकमा रहेको पशुपतिनाथ भण्डार तहबिल गुठीमा निर्मित भवन र जग्गा आफूलाई उपलब्ध गराइदिन महानगरले पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाएको हो। कोषले नै मारवाडी सेवा संघलाई जग्गा भाडामा लगाएको थियो।
अहिलेसम्म मारवाडी सेवा समितिले भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त भवन तथा जग्गा फिर्ताको प्रक्रिया अगाडि बढाइदिन महानगरले आग्रह गरेको छ। उक्त क्षेत्रलाई अब धार्मिक पर्यटन र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
