सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउन लागिएको हो।
काठमाडौँ– सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारी संस्थालाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ।
त्यसका लागि इच्छुक सहकारी संस्थाहरूलाई सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ।
परियोजनाले आइतबार सूचना प्रकाशन गर्दै जिल्लास्थित कार्यालय (परियोजना कार्यान्वयन इकाई)मा आवेदन दिन आग्रह गरेको छ। सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउन लागिएको हो।
सरकारले २०८० असारमा चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ तथा मध्यम धानको तीन हजार ३६२ रुपैयाँ तोकेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
