‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ।
काठमाडौँ– ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। हरेक वर्ष असाेज १ गतेका दिन याे दिवस मनाइन्छ।
नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान दिवस मनाउन थालेको हो। राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थी लगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको मन्त्रालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
