विराटनगर महानगर प्रमुख नागेश कोइरालाले जसपाका मोरङ अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै तीन नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएका छन्।
काठमाडौँ– विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई बर्खास्त गरेको छ। महानगरले नगर प्रहरी हवलदार रमेश निरौला भण्डारी, नगर प्रहरी जवानद्वय विक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारदेखि लागू हुने गरी नगरप्रहरी सेवाबाट हटाएको हो।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले जनता समाजवादी पार्टी (जसपा)का मोरङ अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गरेको भन्दै उनीहरूलाई पदबाट बर्खास्त गरेका हुन्।
भदौ २७ गते महानर क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यका लागि ड्युटीमा खटिएका नगर प्रहरी र जसपा मोरङका अध्यक्ष यादवबीच विवाद भएको थियो। सो क्रममा अध्यक्ष यादवलाई नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै जसपा आन्दोलित बनेको थियो। नगरप्रहरीले
त्यसपछि भएको जसपाका नेताहरूसँगको छलफलमा नगर प्रमुख कोइरालाले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
