राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा गरिदिएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस, २०८० को अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा दिएका छन्।
मंगलबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी उनीहरूको सजाय माफी मिनाह भएको जनाएकी हुन्।
भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बू समेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत तीन जना गरी कुल ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको राष्ट्रपति कार्यलयले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
