मण्डनदेउपुर नगरपालिकाले दियाे थकाइ बिदा

संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवाप्रवाह शुभारम्भ भएको खुसीको उपलक्ष्यमा र ३ दिनदेखि व्यवस्थापन कार्यमा खटिदा कर्मचारी थाकेको भन्दै बिदा दिने निर्णय गरेको हो। 

काठमाडौँ–  कर्मचारी र जनप्रतिनिधि थाकेकाे भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बिहीबार बिदा दिने निर्णय गरेकाे छ। 

संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवाप्रवाह शुभारम्भ भएको खुसीको उपलक्ष्यमा र ३ दिनदेखि व्यवस्थापन कार्यमा खटिदा कर्मचारी थाकेको भन्दै बिदा दिने निर्णय गरेको हो। 

नगरपालिकाभित्रका विद्यालयदेखि सरकारी–गैर सरकारी कार्यालयलाई बिदा गरिएको नगरपालिकाले जनाएको छ।