बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन्।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए।
“शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले अलि बढी नै प्राथमिकता दिएको छ,” उनले भने, “कुनै पनि शिक्षण संस्थालाई अशान्त हुन नदिन र शान्तिपूर्ण वातावरण स्थापित गर्ने कुरामा हामी गम्भीर छौँ।”
स्वास्थ्य संस्थाको हकमा पनि ऐनलाई प्रभावकारी रूपमा अगाडि बढाउने, कार्यान्वयन गर्ने र चिकित्सकले जिम्मेवारीपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता थियो।
सरकार र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सबैसँग छलफल गरेर अगाडि बढ्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
