प्रहरीका अनुसार बन्दुरधारीले पहिले एउटा घरमा आगजनी गरेका थिए। त्यसपछि शहरको मध्यभागमा रहेको मेडिकल सेन्टरमा आक्रमण गरेका थिए।
नेदरल्यान्ड्सको रोटरडम शहरमा गोली प्रहारबाट तीन जनाको हत्या भएको छ।
स्थानीय अस्पतालमा भएको भएको गोलीबारीमा ३९ वर्षीया एक महिला, उनकी १४ वर्षीया छोरी र ४३ वर्षीय पुरुष प्राध्यापकको मृत्यु भएको हो।
गोली प्रहार गर्ने ३२ वर्षीय फाउद एललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनले घरमा आगजनी गर्नुअघि गोली चलाएका थिए। त्यसपछि शहरको मध्यभागमा रहेको इरास्मस मेडिकल सेन्टरमा आक्रमण गरेका थिए।
उनी अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बीबीसीले जनाएको छ। आक्रमणको कारण खुलेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
