शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादव खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको थियो।
नवलपरासी– पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।
शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए।
सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले बताए।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बोहराले जानकारी दिए।
यादवलाई करेन्ट लागेको स्थानमा इन्टरनेट र टेलिफोनका तारहरू भुइँसम्म लत्रिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
