मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
काठमाडौँ– मदन पुरस्कार–२०७९ विवेक ओझाको ऐँठनले पाएको छ।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यसैगरी, बैठकले कलाकार टेकवीर मुखियालाई जगदम्बा श्री सम्मान प्रदान गर्ने निर्णय गरेको छ। मदन पुरस्कारका लागि प्राप्त भएका ३१३ पुस्तकमध्ये गुठीले उत्कृष्ट पाँच पुस्तक छनोट गरेको थियो।
सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर उत्कृष्ट पाँचमा परेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
