मानिसहरूले भरिएका क्लबमा आगलागी भएका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
स्पेनको नाइटक्लबमा आगो लाग्दा १३ जनाको मृत्यु भएको छ। दक्षिणपूर्वी स्पेनको मर्खिया क्षेत्रमा फोन्डा मिलाग्रस नाइटक्लबबाट सल्केर तीनवटा क्लबमा आगलागी भएको बीबीसीले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार जन्मदिनको पार्टी मनाइरहेका बेला आइतबार बिहान आगो लागेको हो। क्लबको छत भत्केकालले पीडितको उद्धार गर्नमा समस्या भएको स्थानीय प्रहरीले बताएका छन्। उद्धार गरिएका ४ जनालाई अस्पताल भर्ना गरिएको छ।
मानिसहरुले भरिएका क्लबमा आगलागी भएका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
यो शहरमा ३३ वर्षपछि यति ठूलाे आगलागी भएकाे हाे। यसअघि सन् १९९० मा एक हाेटलमा आगलागी हुँदा ४३ जनाले ज्यान गुमाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
