अर्थमन्त्री डा. महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्।
काठमाडाैँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्ने बताएका हुन्।
"शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ। आम लगानीकर्ता साना साना बचतकर्ताहरू छन्। उहाँहरूको लगानी सुरक्षित गर्न आवश्यक छ," उनले भने।
उनले यससम्बन्धी नियम कानून अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए। पहिलेको तुलनामा ब्रोकरहरू बढेको कारणले प्रतिस्पर्धाको शुरूआत गर्न पर्ने आवश्यकता देखिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
