देउवा र दाहालले सुर्खेत र दैलेखमा सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडाैँ– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कर्णाली पुगेका छन्।
देउवा र दाहालले त्यहाँ सत्ता गठबन्धनका दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। गठबन्धनले दिउँसो २ बजे सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित खैरेनी भेरी किनारमा हुने चुनावी आमसभा आयोजना गरेको छ।
त्यसपछि देउवा र दाहाल दैलेखको दुल्लुमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ। निर्वाचन मिति नजिकिँदै जाँदा शीर्ष नेता अन्तिम चरणकाे देश दाैडाहामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
