काठमाडौं– मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ इन्डेक्स ०.४० अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ। सोमबार ९४ करोड बराबरको सेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ। मंगलबार सिटिजन्स म्युचुअल फन्ड १ को इकाइमूल्य ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकको वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ८.५६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
काठमाडौं– मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ इन्डेक्स ०.४० अंकले घटेको छ।
मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ। सोमबार ९४ करोड बराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ।
मंगलबार सिटिजन्स म्युचुअल फन्ड १ को इकाइमूल्य ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकको वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ८.५६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
