नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
काठमाडौँ– यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णालीको पश्चिम भूभागबाट बाहिरिएको छ।
बाँकी स्थानबाट पनि केही दिनमा मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
जसका कारण दिउँसो कोशी, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा हुनेछ।
बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
