इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। सोही सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।
काठमाडौँ– सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा राष्ट्रिय शोकको घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो।
सरकारले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
