यसअघि पहिलो चरणमा भएको सुनुवाइका क्रममा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै असोज २५ गते बेलुकी ५ बजेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो।
काठमाडौँ– सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद छुट मिनाहा पाएर रिहा भएका गुन्डा नाइके योगराज (रिगल) ढकालविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठसहितको पूर्ण इजलासमा बिहीबार सुनुवाइ हुँदैछ।
पूर्ण इजलासमा न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मी छन्। कैद छुट दिने निर्णय बदर गरेर सजाय भुक्तान गर्न बाँकी रहेको सजाय भुक्तानका लागि रिगललाई कारागार नै चलान गर्नुपर्ने माग राख्दै बाँकेकी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
यसअघि पहिलो चरणमा भएको सुनुवाइका क्रममा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै असोज २५ गते बेलुकी ५ बजेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो। यो रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले असोज २५ कै लागि पेसी तोक्न भनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
