नेता–कार्यकर्ता एकजुट कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने नेता शशांक कोइरालाको भनाइ छ।
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसीहरू एकजुट भए अन्य जुनसुकै दलहरू मिले पनि परास्त गर्न नसक्ने बताएका छन्। शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस एकजुट हुनुपर्ने धारणा राखेका हुन्।
कांग्रेसमा धेरै चुनौती भएको र त्योमध्ये कांग्रेसभित्रको गुट विभाजन एक रहेकोतर्फ संकेत गन्दै उनले भने, “हामी एकजुट भयौँ भने जतिसुकै अरू दलहरू मिलून् हामीलाई परास्त गर्न सक्दैनन्। यो म ठोकेर तपाईंहरूलाई भन्न चाहन्छु।”
उनले कांग्रेस एकजुट हुनैपर्ने र एकताबद्ध भएर पार्टी र देशको चुनौतीको सामना गर्दै राम्रो कार्य गर्ने प्रयास गर्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
