पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ।
काठमाडाैँ– पाल्पाको रानीमहल दरबार नजिकै आइतबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मृतकको परिचय खुल्न सकेको छैन। पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ। बाग्मती प्रदेशकाे ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परेर थप एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरेर उपचारको लागि लगिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
