घाइते सबै भारतीय तीर्थयात्री रहेको र उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
मकवानपुर– भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्।
इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ सडकखण्डमा मंगलबार बिहान वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।
गाडी सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र चालक बारा कलैयाका अनिलकुमार शाहलाई पक्राउ गरिएको उनले बताए।
घाइते सबै भारतीय तीर्थयात्री रहेको र उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
