प्रधानमन्त्री दाहालले दशैँको शुभकामना दिँदै मुलुकमा आइपरेका चुनौती सामना गर्न राष्ट्रिय एकताको पक्षमा जुट्न नागरिकलाई अपिल छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ बडा दशैं मनाउन आम नागरिकलाई अपिल गरेका छन्।
मुलुकमा अनेक चुनौती देखिएको र त्यसको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता रहेको भन्दै उनले नागरिकलाई त्यसतर्फ लाग्न बडा दशैँले प्रेरणा दिओस् भन्ने कामना गरेका छन्।
बडादशैँको शुभकमाना दिँदै मंगलबार उनले देशलाई समृद्धितर्फ लैजान नागरिकभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुनु पर्ने बताएका छन्।
नेपालीको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
