सोमबार अपराह्न जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ।
काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ४ बजेर ३४ मिटेनमा ५.८ म्याग्निच्युडको परकम्प गएको हो।
भूकम्पको धक्का जाजरकोट आसपासका जिल्लामा समेत महसुस गरिएको बताइएको छ। परकम्पले जमिन हल्लाएपछि स्थानीय त्रसित बनेका थिए।
गत शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। त्यसपछि लगातार परकम्प जाने क्रम जारी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
