कलैया– १८ का अमिरी राउत र वीरगन्ज–१६ इनर्वाका राजन सिंहकाे साथबाट प्रहरीले १० हजार वटा नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप ४८ थान स्टयाम्प प्याड र दुई लाख ७२ हजार रुपैयाँ नगद बरामद गरेको छ।
वीरगन्ज– वीरगन्जबाट नक्कली मतपत्र, स्वस्तिक छाप र नगदसहित दुईजना पक्राउ परेका छन्।
बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको कार चेकचाँजका कलैया– १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगन्ज–१६ इनर्वाका राजन सिंह पक्राउ परेका हुन्।
उनीहरूकाे साथबाट नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले १० हजार नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप ४८ थान स्टयाम्प प्याड र दुई लाख ७२ हजार रुपैयाँ नगद बरामद गरेको छ। ३ सय वटा नक्कली मतपत्रमा साइकल छापमा संकेत लगाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश बस्नेत बताए।
त्यो नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टीको हुन सक्ने प्रहरीको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
