इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा मानिसको बढीको मृत्यु भएको र २७ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
फ्रान्सले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्न आह्वान गरेको छ।
प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि काम तत्काल काम गर्न आवश्यक रहेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्।
“हामीले युद्ध विरामको दिशामा काम गर्नै पर्छ,” वार्षिक पेरिस शान्ति मञ्चको अवसरमा बिहीबार पेरिसमा आयोजित सहायता सम्मेलनमा उनले भने, “लडाइँ जारी रहँदा दिन प्रतिदिन मानवीय अवस्था झन् झन् बिग्रँदै गएको छ।”
सम्मेलनमा युरोपेली देश, इजिप्ट र प्यालेस्टिनी प्रतिनिधि र सहायता समूहहरूको सहभागिता भए पनि अरब संसारका कुनै पनि सरकार प्रमुख उपस्थित भएनन्।
हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा बढीको मृत्यु भएको र करिब २७ हजारभन्दा बढी घाइते भएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
