गाडीमा सात जना सवार रहेकामध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको पहिचान खुल्न बाँकी छ।
काठमाडौँ– नवपुरको देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको जिप आइतबार बिहान ११ बजे दुर्घटनामा परेको उक्त वडाका अध्यक्ष बलिराम सापकोटाले जानकारी दिए।
गाडीमा सात जना सवार रहेकामा छ जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए।
देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा गाडी दुर्घटना भएको हो। मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको वडाध्यक्ष सापकोटाले बताए।
उनका अनुसार ‘ब्रेक फेल’ दुर्घटना भएको अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
