शुक्रबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ।
काठमाडौँ– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्यसमेत प्रतितोला ६ सय रुपैयाँले बढेको छ। तेजाबी सुन आइतबार एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ४८५ पुगेको महासंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
