एमाले र कांग्रेसका कार्यकर्ताबीच शनिबार झडप भएपछि प्रहरीले एमालेका दुईजना कार्यकर्तालाई पक्राउ गरेको थियो। त्पही विषयमा विवाद भएपछि एमाले प्रतिनिधि नगएका हुन्।
काठमाडौँ- तनहुँको एक मतदान केन्द्रमा बिहान ९ बजेसम्म पनि मतदान शुरू हुन सकेको छैन। एमाले प्रतिनिधि नआएका कारण मतदान शुरू हुन नसकेको हो।
घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान शुरू हुन नसकेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। “मतदान शुरू गर्नका लागि पहल भइरहेको छ,” उनले भने।
शनिबार त्यहाँ एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। प्रहरीले एमालेका दुईजना कार्यकर्तालाई पक्राउ गरेपछि विवाद भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
