मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही गर्ने निर्वाचन आयोगले जनाएको छ।
काठमाडौँ– काठमाडौँमा सवारी चेकजाँच कडा बनाइएको छ। मतदानका दिन अत्यावश्यक बाहेकका सवारीसाधनलाई प्रहरीले काठमाडौँ प्रवेश गर्ने नाकामा रोकेको छ।

आज एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी र पत्रकारले सवारी चलाउन पाउँछन्।

तर, त्यस्ता सवारी साधन मतदाता ओसारपसारमा प्रयोग गर्न पाइने छैन। अपांगता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्ति तथा पूर्ण अशक्त वा अति अशक्त अपांगता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ।
मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही गर्नेछ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
