उनले भिमाद नगरपालिका–९ चिहानडाडाँमा अवस्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन्।
काठमाडौँ– पूर्वमन्त्री एवम् तनहुँ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले मतदान गरेका छन्। उनले भिमाद नगरपालिका–९ चिहानडाडाँमा अवस्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन्।
त्यस्तै, तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख) का उम्मेदवार केदार सिग्देलले भिमाद–१, पोखराभञ्ज्याङस्थित पृथ्वी मावि केन्द्रबाट मतदान गरेका छन्।
तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) का उम्मेदवार श्यामराजा महतले वडा नं. ९ ढोरबराहस्थित हिमाल आधारभूत विद्यालयबाट मतदान गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
