गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको हो।
काठमाडौँ- रौतहटमा मतदान केन्द्र बाहिर सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको छ। रौतहटका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले दुई पक्षबिच झडप भएपछि हवाई फायर गरिएको जानकारी दिए। प्रहरीले स्थित नियन्त्रणमा लिन हवाई फायर गरेको हो।
रौतहटको गुजारा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा झडप भएको हो। उनलेे हवाई फायर पछि स्थित नियन्त्रणमा आएको र मतदान भने नियमित भइ रहेको जानकारी दिए।
गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
