धरानबाट पोखरातर्फ गइरहेको बस बुधबार बिहान सडकबाट अनियन्त्रित भई खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।
धरानबाट पोखरातर्फ गइरहेको ग१ख ७८९५ नम्बरको बस बुधबार बिहान सडकबाट अनियन्त्रित भई खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा घाइते यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए।
घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
