यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान (एलएच ७७२) लाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको हो।
यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान (एलएच ७७२) लाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ।
विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि क्याबिन चालक दलले यस्तो निर्णय गरेको बताइएको छ। दिल्ली विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो।”
विमानले शुरूमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोधलाई पूरा गरिएन। त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो। अनियन्त्रित पुरुषलाई विमानबाट उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ। लुफ्थान्सा एअरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
