शनिबार बेलुका पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै एमालेले मतदान शुरू गर्न दिएको थिएन।
काठमाडौँ– प्रहरीले पक्राउ गरेका एमाले कार्यकर्तालाई रिहा गर्ने सहमतिपछि तनहुँको घिरिङ–१ स्थित कृष्ण मावि केन्द्रमा मतदान शुरू भएको छ।
शनिबार बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुई एमाले कार्यकर्तालाई पक्राउ गरेको थियो। कार्यकर्ता रिहाईको माग गर्दै एमालेले मतदान शुरू गर्न दिएको थिएन।
दुवै पक्षबीच सहमति भएपछि बिहान साढे ९ बजेपछि मतदान शुरू भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
