आतंकवादीलाई आर्थिक सहयोग गर्ने गतिविधिका कारण यस्ता अवैध कारोबारमा वृद्धि भएको रुसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाले जनाएको छ।
रुसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको संख्या दोब्बर भएको रुसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाले जनाएको छ।
आर्थिक प्रणाली पूर्ण रूपमा नियमन नभएको मौका पारेर शंकास्पद कारोबार लगभग दोब्बर भइरहेको संस्थाका प्रमुख युरी शिखानचिन बताए।
आतंकवादीलाई आर्थिक सहयोग गर्ने गतिविधिले पनि यस्ता अवैध कारोबारमा वृद्धि भएको उनको भनाइ छ।
यद्यपि, रोसफिनमोनिटरिंग र रुसको भीटीबी बैंकद्वारा संयुक्त रूपमा शुरू गरिएको रुसी सफ्टवेयर प्रणाली ट्रान्सपरेन्ट ब्लकचेनले यी शंकास्पद लेनदेनको पिछा गर्न र अनुसन्धान गर्न सम्भव बनाउने समाचार संस्था एएफपीले जनाएको छ।
शिखानचिनका अनुसार रोसफिनमोनिटरिङले क्रिप्टोकरेन्सीको सञ्चारको निगरानी जारी राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
