मोरङको धनपालथान पिण्डेश्वर केन्द्रमा दुई सय मत खस्यो

माेरङकाे धनपालथान गाउँपालिका–६ पिण्डेश्वर मतदान केन्द्रमा सात सय मतदाता रहेका छन्।

मोरङ– धनपालथान गाउँपालिका–६ पिण्डेश्वर मतदान केन्द्रमा ११ बजेसम्म दुई सय मत खसेको छ।

यो केन्द्रमा सात सय मतदाता छन्। मतदान केन्द्रमा चहलपहल कम रहेको बताइएको छ।

मतदाता फाट्टफुट्ट मात्रै आइरहेको मतदान अधिकृतले बताएका छन्।