एमाले अध्यक्ष ओलीले भक्तपुरमा गरे मतदान

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ बालकोटस्थित महेन्द्रशान्ति विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्।

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गरेका छन्।

भक्तपुर–२ बालकोटस्थित महेन्द्रशान्ति विद्यालय मतदान केन्द्रमा मत खसालेका हुन्। यो क्षेत्रमा एमालेबाट महेश बस्नेत उम्मेदवार छन्।

ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।