प्रहरी कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ। गोली चल्नुको कारण भने खुलेको छैन।
अमेरिकाको लसभेगासस्थित एक क्याम्पसमा भएको गोलाबारीमा तीन जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
लसभेगास शहरको प्रहरीले बुधबार भएको यो घटनाबारे सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको हो। मृतक र घाइते दुवैको पहिचान खुलाइएको छैन।
समाचार संस्था सीएनएनका अनुसार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि क्याम्पसका पुलिस अधिकारीले बीम हल बाहिर गोली हानेका थिए। त्यहाँ विद्यार्थीहरू खेलिरहेका थिए।
प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ। गोली चल्नुको कारण खुलेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
