ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी मतदान केन्द्रमा विवाद भएपछि २ घण्टादेखि मतदान राेकिएकाे छ।
काठमाडौं– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी मतदान केन्द्रमा विवाद भएपछि २ घण्टादेखि मतदान राेकिएकाे छ।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पाेमु र प्रदेशसभा सदस्य उम्मेदवार खगेनसिं हाङ्गामबीच भनाभन भएपछि विवाद भएको थियाे। साेही क्रममा वडाध्यक्ष टेकिन्द्र सेन्दाङकाे समूहले उम्मेदवार हाङ्गाममाथि आक्रमण गरेकाे स्थानीय लाेकेन्द्र लिम्बूले बताए।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेकाे छ। विवाद समाधानकाे प्रयास भइरहेकाे ताप्लेजुङका डीएसपी कैलाश राईले बताए। मतदान केन्द्रमा सेना परिचालन गरिएकाे उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
