उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको ती युवकले बताएका छन्।
मोरङ– नेपाल–भारत सीमा क्षेत्रनजिक भारतीय भूमिमा एक नेपाली युवकमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट आइतबार साँझ विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन्।
महानगरसँग जोडिएको भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो। बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
