यो नाटकले मनोरञ्जनसँगै मानसिक स्वास्थ्यका समस्या र यसबारे समाजमा गुम्सिएको मौनता तोड्ने कलात्मक अभिव्यक्ति पनि दिन्छ।
काठमाडौँ– बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा केही दिनदेखि नाटक ‘ब्युँझिएको सिरानी’ नियमित मञ्चन भइरहेको छ। मंसिर १५ देखि चलिरहेको यो नाटक ३० गतेसम्म हरेक दिनको साँझ पाँच बजे हेर्न सकिन्छ।
समसामयिक नृत्य र अभिनयको 'फ्युजन'लाई माध्यम बनाएर मानसिक स्वास्थ्यका संघर्ष देखाइएको यस नाटकको परिकल्पना तथा निर्देशन जेडी तमुले गरेका हुन्। यो नाटकले मनोरञ्जनसँगै मानसिक स्वास्थ्यका समस्याहरू र वरपरको मौनता तोड्ने कलात्मक अभिव्यक्ति पनि दिन्छ।
नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमु, मणी के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।


















Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
